सर्वोच्चको आदेशको असर सेयर बजारमा, ४५ अंकको पहिरो

  • Published Date : 2021-07-12
  • nepaltale.com

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि यसको असर आज सेयर बजारमा पनि परेको छ।

मध्यान्हसम्म हरियो नै रहेका सेयर बजार सर्वोच्चको फैसलापछि ५० अंक बढीले घटेको थियो।



अन्तिम समयमा ४५१२ अंकले गिरावट आएर नेप्से आज २८५४ ७० को बिन्दुमा बजार बन्द भएको छ।

यसदिन नेप्सेमा झण्डै १० अर्बको कारोबार भएको छ। यी हुन आज धेरै कमाउने १० कम्पनी