नियुक्तिपत्र सच्याएपछि शपथका लागि शीतलनिवास जाँदै देउवा

  • प्रकाशित मिति : २०७८ असार २९, मंगलवार
  • nepaltale.com

काठमाडौं। राष्ट्रपति कार्यालयले नियुक्तिपत्र सच्चाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको शपथ लिन शीलनिवास जाँदैछन्।

यसअघि उनलाई देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा नै उल्लेख नगरि नियुक्त गरेकी थिइन्।