लकडाउनको ४३औं दिनमा फिदिम बजार

  • प्रकाशित मिति : २०७७ बैशाख २३, मंगलवार
  • नेपाल टेल संवाददाता

पाँचथरको फिदिम बजारमा भने लकडाउनको ४३औं दिन हुँदा पनि लकडाउनको खासै प्रभाब परेको देखिदैन । बेलुकी पख सर्वसाधारण सामान्यरुपमै आवतजावत गरेको देख्न सकिन्छ ।




फोटो- प्रतिक ढकाल