विद्यार्थीको नतिजा सामाजिक सञ्जालमा प्रकाशित गर्न नपाउने

  • प्रकाशित मिति : २०७७ बैशाख २६, शुक्रबार
  • नेपाल टेल संवाददाता

शिक्षा विकास निर्देशनालय, दिपायलले विद्यार्थीहरूको नतिजा सामाजिक सञ्जालमा प्रकाशन गर्न अनुरोध गरेको छ ।

लकडाउनको समयमा विद्यार्थीहरूमा नकारात्मक मनोवैज्ञानिक असर पर्न सक्ने अवस्था देखिएको भन्दै रोल नम्बरसहित, नाम, थर, पास, फेल राखेर सामाजिक सञ्जालमा प्रकाशित नगर्न भनेको हो ।