गृह मन्त्रालयका १० सहसचिव र उपसचिवको सरुवा

  • प्रकाशित मिति : २०८० भाद्र २३, शनिबार
  • nepaltale.com

गृह मन्त्रालयले १० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ ।

गृहले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको शुक्रबार जनाएको छ । उनीहरूको हालको पद, कार्यरत कार्यालय, सरुवा भएको पद र सरुवा भएको स्थानबारे गृहले सूचनामा उल्लेख गरेको छ ।