माओवादीको पदाधिकारी बैठक बस्दै

  • प्रकाशित मिति : २०८० पुष ४, बुधबार
  • नेपाल टेल संवाददाता

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ ।

बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।



मंगलबारबाट सुरू भएको बैठकमा रुपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन, एकता समायोजनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।