राष्ट्रिय सभा निर्वाचनमा नीर शाहलाई उम्मेदवार बनाउन कांग्रेसको सिफारिस

  • प्रकाशित मिति : २०८० पुष ११, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस गरेको छ ।

कांग्रेस बागमती प्रदेश समितिबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार शाहले बुधबार ९१ जनाको नाम पठाइएको छ ।



राष्ट्रिय सभा चुनाव माघ ११ गते हुँदैछ । पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ ।