हाजिर जमानीमा छुटे कैलाश सिरोहिया

  • प्रकाशित मिति : २०८१ जेष्ठ १६, बुधबार
  • nepaltale.com

काठमाडौँ । धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हाजिर जमानतमा छाडेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले सिरोहियालाई हाजिर जमानतमा छाडेको जानकारी दिए ।