दमकल जान नसक्दा संसदको गेटको आगो फैलिँदै

  • प्रकाशित मिति : २०८२ भाद्र २३, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । जेनजी आन्दोलन भड्किएसँगै प्रदर्शनकारीले संसद भवनको २ नम्बर गेटमा लगाएको आगो फैलिइरहेको छ ।

संसद भवनमा सुरक्षा तयारीको अभावका कारण गेटमा लागेको सानो आगो निभाउने कुनै उपाय नभएको त्यहाँ रहेका हाम्रा सहकर्मीले बताएका छन् । दमकल जान नसक्दा आगो फैलिइरहेको छ ।



प्रहरीले आफूसँग वाटर क्यानल पनि संसद भवनभन्दा निकै टाढा राखेको छ ।