काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनको तीन नम्बर गेटबाट प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पारेको छ ।
प्रहरीले तितरवितर पारेपछि अहिले बानेश्वरबाट उनीहरू थापागाउँ हुँदै सिंहदरबारतर्फको सडकमा मोडिएका छन् ।