सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

  • प्रकाशित मिति : २०८२ आश्विन २३, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



बैठक बस्नुअघि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए ।

बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।