माघे संक्रान्ति नजिकिँदै गर्दा ललितपुरस्थित हरिसिद्धिका व्यवसायीहरु चाकु बनाउन व्यस्त छन् । संक्रान्तिमा नेपालीहरूले तरूललगायत कन्दमूलका साथै घ्युचाकु सेवन गर्ने प्रचलन छ ।