यस्तो छ कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमिति (सूचीसहित)

  • प्रकाशित मिति : २०८२ माघ १, बिहीबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई पार्टीको सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।

यस्तै, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा सर्वसम्मत भएका छन् । त्यस्तै महामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल चयन भएका छन् ।



यस्तो छ बाँकी सूची