मन्त्रिपरिषद् बैठक आज बस्दै

  • प्रकाशित मिति : २०८२ चैत्र १५, आईतवार
  • नेपाल टेल संवाददाता

मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।



नयाँ सरकार गठन भएपछि बस्न लागेको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो ।

मन्त्रिपरिषद्को पहिलो बैठकले शासकीय सुधारका एक सय कार्यसूची स्वीकृत गरेको थियो ।