मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।
प्रधानमन्त्री वालेन्द्र शाहले बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।