पूर्वगृहमन्त्री रमेश लेखक पनि छुटे

  • प्रकाशित मिति : २०८२ चैत्र २६, बिहीबार
  • नेपाल टेल संवाददाता

प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि रिहा गरेको छ ।

हिरासतमा रहेका लेखकलाई स्वास्थ्य परीक्षणपश्चात छाडिएको एसपी पवन भट्टराईले बताए ।



उनीसँगै पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई टिचिङ अस्पतालमै प्रहरीले परिवारको जिम्मामा छाडिसकेको छ ।