प्रधानमन्त्री बालेन साह राजदूत बन्ने भएका छन् । गएराति सामाजिक संजालमा उनले आफूलाई पनि राजदूत बन्न मन लागेको भन्दै प्रधानमन्त्रीको नम्बर भए उपलब्ध गराइदिन आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘मलाई पनि राजदूत बन्न मन छ । प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुस् न ।’ प्रधानमन्त्रीले यस्तो लेखेपछि शिक्षामन्त्रीले कमेन्ट गरेका छन्, ‘म्यासेज गर्दिम् ?’

केही दिनअघि सचिव कृष्णहरि पुष्करले आफूलाई राजदूत बन्न मन लागेको भन्दै प्रधानमन्त्रीलाई म्यासेज गरेपछि उनी सात घण्टा प्रहरीले नियन्त्रणमा परेका थिए ।