नेपाल विरुद्ध जे मुखमा आयो नसोचेर बोल्ने भारतीय पत्रकार अर्नब गोस्वामीबिरुद्ध भारतमा साम्प्रदायिक सद्भाव भड्काएको आरोपमा अदालतले स्थानीय प्रहरीलाई मुद्दा चलाउन आदेश दिएको छ ।
मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेवापत मुम्बई प्रहरीले दर्ता गर्न लागेको मुद्दा रोकि पाउँ भनी दायर गरिएको उनको अपिल सर्वोच्च अदालतबाट गत मंगलबार खारेज भएको थियो l
श्रोत -नेशनल न्युज इन्डिया