‘राजाका तस्वीर अंकित नोट नचल्ने भन्ने हल्ला मात्र’

  • प्रकाशित मिति : २०७७ जेष्ठ १३, मंगलवार
  • nepaltale.com

नेपाल राष्ट्र बैंकले राजाका तस्वीरयुक्त नोटका सम्वन्धमा कुनै नयाँ व्यवस्था नगरिएको प्रष्ट पारेको छ ।

आइतबार राष्ट्र बैंकले ‘सफा नोट नीति’ संशोधन सम्वन्धमा दिएको निर्देशनलाई लिएर केही सञ्चार माध्यमहरुमा ‘अब राजाका तस्वीर अंकित नोटहरु नचल्ने’ भन्ने समाचार प्रकाशन भएको सम्बन्धमा राष्ट्रबैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।