वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका नेपालीको शव नेपाल ल्याइएको छ । शुक्रबार कुवेत, दुवई लगायतका स्थानबाट शव काठमाडौं ल्याइपुर्याएको हो ।
बैदेशिक रोजगार बोर्डका अनुसार युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याइएको हो ।