गुल्मीमा भएको जिप दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
गुल्मीको धुर्कोट गाउँपालिका–३, हाँडहाडेमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएका हो।
मृत्यु हुनेमा तुल्सिराम काउछा मगर (सरोज) रहेका छन् । अन्य २ जना गम्भीर घाइते अवस्थामा छन्।
घटनाबारे पूर्ण विवरण आउँन बाँकी छ।