काभ्रेमा गोली चल्याे

  • प्रकाशित मिति : २०७७ असार १२, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । काभ्रेमा गोली चलेकाे छ । रोशी गाउँपालिकामा प्रहरीले गोली चलाएको हाे ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएको र त्यसक्रममा गोली चलेको हाे ।