आज मंगलबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ १६ पैसा र बिक्रीदर १२२ रुपैयाँ ७६पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७२ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ ६२ पैसा छ भने बिक्रीदर मूल्य १३३ रुपैयाँ २७ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ९९ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ ७४ पैसा छ।