गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ श्रावण ६, मंगलवार
  • nepaltale.com

कास्की । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १६ जना संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३४५ पुगेको छ ।