काठमाडौं । सशस्त्र प्रहरीका ७१ जना उपरीक्षकहरु (एसपी) को सरुवा भएको छ । बिहीबार ७१ जनाको सरुवा भएकाे हाे ।
सरुवा भएका एसपीले साउन महिनाको तलब भत्ता समेत सरुवा भएकै ठाउँबाट पाउने गरी सरुवा गरिएको जनाइएको छ ।
हेर्नुस् सूची