प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक(पूर्णपाठ)

  • प्रकाशित मिति : २०८२ चैत्र ३०, सोमबार
  • नेपाल टेल संवाददाता

सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार साँझ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।