लगनखेल मंगलबजारमा देखिएको भिड्भाड

  • प्रकाशित मिति : २०७७ आश्विन ३, शनिबार
  • nepaltale.com

ललितपुर। दशै तिहार नजिकिँदै गर्दा मंगलबजारमा चहलपहल सामान्य अवस्थमा जस्तै देखिन्छ । किनमेलमा अर्थात् बजार जानु परे मानिसले आफ्नो पुरानो शैली परिवर्तन अनिवार्य भएको छ।

अधिकांशले अनुहारमा मास्क र हातमा पञ्जा लगाएका छन्। पसलपसलमा पुग्दा निश्चित दूरी कामय गरेर मात्र लाइन बस्ने गरेको देखिदैन ।  सामग्री किनमेलमा भने भिडभाड नै देखिन्छ ।