पाँचथरकाे फिदिममा थप १७ जनामा काेराेना पाेजेटिभ

  • प्रकाशित मिति : २०७७ कार्तिक २५, मंगलवार
  • nepaltale.com

पाँचथर। फिदिम नगरपालिकामा ८५ जनामा गरिएको पछिल्लो काेविड-१९ परिक्षणमा १७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।