काठमाडौं । भारतको बिहार राज्यमा नीतिश कुमार ७ औं पटक मुख्यमन्त्री बनेका छन्।
उनले सोमबार सातौँ पटक मुख्यमन्त्री पदको शपथ लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
नीतिश कुमारले राज्यपाल फागू चौहानसामू सपथ लिएका हुन।
नीतिशका साथै ४ पटकका विधेयक तारिकिशोर प्रसादले मन्त्रीपदको शपथ लिएका छन्।
उनको सपथसँगै क्याबिनेटमा १४ जनालाई मन्त्री बनाइएको छ।
शपथ ग्रहण कार्यक्रममा भारतका केन्द्रीय गृहमन्त्री अमीत शाह र भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डा सहभागी थिए।