काठमाडौं। कोरोना भाइरस संक्रमणका घटना बढिरहेका बेला कोरोना संकट व्यवस्थापन समिति(सीसीएमसी)को बैठक सुरु भएको छ।
आजको बैठकमा कोरोना संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि थप रणनीति तय गर्नेबारे छलफल हुने छ।
बैठक केहिबेर अघि सिंहदरबारमा सुरु भएको छ। आजको बैठकले सरकारलाई थप सिफारिश गर्ने छ।