देउवासँगको भेटपछि नेपाल शीतल निवासमा

  • प्रकाशित मिति : २०७८ बैशाख २३, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास लागेका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि बूढानीलकण्ठबाट उनी शीतल निवासतिर लागेको स्रोतले जनाएको छ ।