नेकपा एमाले स्थायी कमिटी बैठक सुरु

  • Published Date : 2021-05-13
  • nepaltale.com

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको स्थायी कमिटी बैठकमा समसामियक राजनीतिक परिस्थितिको बारेमा छलफल गर्न बोलाइएको हो ।



दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन दिएको समयसीमा सकिँदै गर्दा एमालेले बैठक बोलाएको हो ।