इटालीद्वारा वेल्स पराजित

  • प्रकाशित मिति : २०७८ असार ७, सोमबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। युरोकपको आज आइतबार राती भएको खेलमा इटालीले वेल्सलाई पराजित गर्दै जित निकालेको छ ।

इटालीले वेल्सलाई १-०को अन्तरले पराजित गरेको हो ।



खेलको पहिलो हाफको अन्त्यमा इटालीले १-० गोलको अग्रता बनाएको हो ।

खेलको ३९ औँ मिनेटमा माटियो पेसीनाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका हुन् । उनले मार्को भेराट्टीको फ्रिकिक पासमा गोल गरेका हुन् ।

थिए । खेलको दोस्रो हाफमा दुवै टिमले गोल गर्न सकेनन् ।