टर्की विरुद्ध गोलको वर्षा गर्दै स्विजरल्याण्ड विजयी

  • प्रकाशित मिति : २०७८ असार ७, सोमबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। युरोकपको आइतबार भएको टर्की र स्विजरल्याण्ड बिचको भिडन्तमा स्विजरल्याण्डले सानदार प्रदर्शन गर्दै जित निकालेको छ ।

सुरुवाती अग्रतालाई कायम राख्दै स्विजरल्याण्डले टर्की विरुद्ध ३(१ को अन्तरले जित निकालेको हो ।