ट्विट अर्काइभ गर्न नजान्दा उड्यो प्रधानमन्त्री कार्यालयको अकाउन्ट, भेरिफिकेसन र फलोअर्स

  • Published Date : 2021-07-16
  • nepaltale.com

काठमाडौं। प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीको सचिवालयले सञ्चालन गर्दै आएको ट्विटर अकाउन्टको फलोअरसँगै भेरिफिकेसन उडेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा भएका ट्विटहरू अर्काइभ गर्ने क्रममा भएको गल्तीले फलोअरसँगै भेरिफिकेसन गुमेको हो ।