काठमाडौं। प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीको सचिवालयले सञ्चालन गर्दै आएको ट्विटर अकाउन्टको फलोअरसँगै भेरिफिकेसन उडेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा भएका ट्विटहरू अर्काइभ गर्ने क्रममा भएको गल्तीले फलोअरसँगै भेरिफिकेसन गुमेको हो ।