मुगु दुर्घटना : मृत्यु हुनेको संख्या २८ पुग्यो

  • Published Date : २०७८ आश्विन २६, मंगलवार
  • nepaltale.com

काठमाडौं। मुगु बस दुर्घटनामा परी मुत्यु हुँनेको संख्या २८ पुगेको छ ।
२४ जनाको घटना स्थलमै मृत्यु भएको र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्याउने क्रम्मा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।