मुल्यबृद्धि विरुद्ध युवा संघ र अनेरास्ववियु द्वारा राके जुलुस

  • प्रकाशित मिति : २०७९ जेष्ठ १०, मंगलवार
  • नेपाल टेल

पाँचथर। अनेरास्ववियु र राष्ट्रिय युवासंघ नेपाल पाँचथर द्वारा मंगलवार साझ मुल्यबृद्धि विरुद्ध फिदिम बजारमा राकेजुलुस प्रदर्शन गरि बिरोध गरेका छन् । मुल्य वृद्धि फिर्ता नलिए थप आन्दोलन गर्ने भन्दै सरकारलाई चेतावनी दिएका छन । तस्बिर :- सुन्दर योङ्हाङ !