४३ जना डीएसपीको सरुवा, बानेश्वर, दरबारमार्ग, बौद्ध र महाराजगञ्जका प्रहरी प्रमुख फेरिए (सूचीसहित)

  • प्रकाशित मिति : २०७९ श्रावण २०, शुक्रबार
  • नेपाल टेल

काठमाडौ् । नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले सरुवा भएको स्थानबाटै जेठ महिनादेखिको तलब भत्ता पाउने गरी डीएसपीको सरुवा गरेको हो ।

बानेश्वर, दरबारमार्ग, बौद्ध, महाराजगञ्ज प्रहरी कार्यालय लगायतका डिएसपीहरुको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार निशान्त श्रीवास्तव बानेश्वर, कोपिला चुडाँल दरबारमार्ग, हरिबहादुर बस्‍नेत बौद्ध र अंगुर जीसी महाराजगञ्ज प्रहरी वृतमा सरुवा भएका छन् ।

हेर्नुस् सरूवा सूची