फिदिम । मेची राजमार्ग स्थित पाँचथरको फिदिम २ कृष्ण मन्दिर नजिकै ट्याक्सि दुर्घटना भएको छ । दुर्घटनामा परी ट्याक्सिमा सवार ११ जना यात्रु घाईते भएका छन् ।
झापादेखि फिदिमतर्फ आईरहेको मे १ ज १९४१ नम्बरको ट्याक्सि र्दुटना भएको हो ।
दुर्घटनामा परि घाईते भएकालाई उपचारका लागि पाँचथर अस्पताल ल्याईएको छ । र्दुघटनाको बिस्तृत बिवरण आउन बाँकी छ ।