विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि काठमाडौं आइपुगे, ६२ प्रतिशतले गरे नाम दर्ता

  • प्रकाशित मिति : २०८२ पुष २७, आईतवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् ।

विशेष महाधिवेशन उद्घाटन समरोहमा ६२ प्रतिशत प्रतिनिधि सहभागी भएर नाम दर्ता गराएका हुन् ।



कांग्रेसमा ४७ सय ४३ महाधिवेशन प्रतिनिधि छन् ।

असोज २९ गते ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग भएको थियो । संस्थापन पक्षले बेवास्ता गरेपछि महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेका थिए ।