झापा-५ मा अग्रता बढाउँदै बालेन

  • प्रकाशित मिति : २०८२ फाल्गुन २२, शुक्रबार
  • नेपाल टेल संवाददाता

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा-५ मा बालेन्द्र शाहले केपी शर्मा ओलीविरुद्ध अग्रता अझ फराकिलो बनाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार शाहले १५ हजार १६९ मत प्राप्त गर्दा नेकपा एमालेका केपी शर्मा ओलीले ३ हजार ३४४ मत प्राप्त गरेका छन् ।



शाह र ओलीबीच अहिले ११ हजार ८२५ मतको फरक छ ।