राष्ट्रियसभामा मनोनीतका लागि ओमप्रकाश अर्याल सिफारिस

  • प्रकाशित मिति : २०८२ चैत्र २, सोमबार
  • नेपाल टेल संवाददाता

सरकारले रिक्त राष्ट्रियसभा सदस्यमा मनोनीतिका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ ।

भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।