प्रतिनिधिसभाका सबै संसदीय समिति गठन (सूचीसहित)

  • प्रकाशित मिति : २०८२ चैत्र २८, शनिबार
  • नेपाल टेल संवाददाता

प्रतिनिधिसभाको सबै संसदीय समिति गठन भएका छन् । प्रतिनिधिसभाको बैठक सुरु भएको ८ दिनमै सबै संसदीय समिति गठन भएका हुन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा यी सबै समिति गठनको प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको हो ।



प्रतिनिधिसभा अन्तर्गत १० वटा विषय समिति रहन्छन् । बाँकी दुई वटा संयुक्त समिति रहेका छन् ।

सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव गरेका नामहरूलाई सभाले अनुमोदन गरेको हो ।

यी हुन् यी समितिमा मनोनित सांसदहरू