कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

  • प्रकाशित मिति : २०८३ बैशाख २१, सोमबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो एक बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा असन्तुष्ट पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरुसँग भएको संवादलागयतकाबारेमा छलफल हुने बताइको छ ।



बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थितका लागि अनुरोध गरिएको छ ।