नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी बढेको छ।
सुनको भाउ प्रतितोला तीन सय रूपैयाँ घटेर प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेर पाँच हजार ३० रूपैयाँमा किनबेच भइरहेको छ।