झापामा थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पतालमा गरिएको परीक्षणमा कचनाकवलका २५ जनामा कोरोना संक्रमण पुष्टिभएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको सख्ंया एक हजार नाघेको छ ।