६० वटा मालपोत स्थानीय तहलाई हस्तान्तरण गरिने

  • प्रकाशित मिति : २०७७ जेष्ठ १५, बिहीबार
  • nepaltale.com

अर्थमन्त्री युवराज खतिवडाले ६० वटा मालपोत र नापी कार्यालय स्थानीय तहलाई अभिलेख सहित हस्तान्तरण गरिने बताएका छन् ।

जग्गा प्रशासन सम्बन्धी श्रेष्तालाई भूआवद्ध स”चना प्रणालीमा आवद्ध गर्ने र स”चना प्रणालीमा आधारित घरजग्गा दर्ता प्रणाली कार्यान्वयनमा ल्याइने उनको भनाई छ ।