काठमाडौं उपत्यकामा मात्र ६२ जना संक्रमित थपिए

  • प्रकाशित मिति : २०७७ श्रावण २४, शनिबार
  • nepaltale.com

काठमाडौं। काठमाडौं उपत्यकामा मात्र ६२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लामा मात्र ५६ जना छन् ।

ललितपुर र भक्तपुरमा ३/३ जना थपिएका छन् ।

नेपालमा आज थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै देशभर कोरोना संक्रमित हुनेको कुलसंख्या २२५९२ पुगेको छ।