“शब्द मा मात्रै नभै मेरो मन मस्तिष्कमा सदैव बिराजमान एक हस्ति”

  • प्रकाशित मिति : २०७८ जेष्ठ १६, आईतवार
  • भवेश जमर

यो शव्द भित्र मानिस को जीवन रचेको छ । हो, या हैन तपाईं मा छ । जीवन के हो ? सबै यो प्रश्न सग अन्योल छन ।
तर म छैन । उमेर मा सानो छु । तर उमेर ले गर्दैन रछ । वस्तविकता जे छ म भित्र छ है। के हो भ्न्ने प्रश्नले जोनि अन्योल छैनन्् र?

सुन्दा दुख लाग्छ । तर आफू भित्र भयको समय कल्ले टार्न सक्छ र – न दैब ले न मानबले न दानाब ले ?आज मैले सक्य छु ।
किन? यो प्रश्न म भित्र आउछ । किन आउने गरेको है? मलाई नि अन्योल बनाको छ । उत्तर को खोजीमा छु अवस्य एक दिन पाउने छु ।

जीवन के हो? मर्न हो या सत्य सग लड्ने भ्न्ने मेरो मन मा प्रश्न उभ्जियो । तर त्यो प्रश्न को उत्तर छ है म सग भ्न्दा दुनियाँ मा हासो लाग्न सक्ला। हास्ने मान्छेलाइ हास्न दिनु पर्छ है ।
जब मैले आफ्नो जीवन बुझे तब आखा रसायो । र येस्को तत्पर के हो म बिच आयो। येस्को उत्तर कुनै आफ्नो लेख मा भ्न्ने छु है? याद मात्र गर्नुहोस। या लेख आएन भने आफै विचार गर्नु येस्को उत्तर?

अदर्शको कुरा गर्ने मान्छे माहन हुन्छन् ,
येस्तो कुरा गर्ने मानिस कम मात्र मा भेटिने गर्छन् ।
भेटेसी मात्र अनुभव हुने गर्ने छ,
नभेटुन जेल याद रह्न,
भेटेसी ती पात्र आफू सग हुन्न्न।
यती बुज्नुस है।।
समय को चाल जस्तै हुन्छ , आदर्श दिने मानिस नि,
बुझ्न् समय लाग्छ ।
बुझ्नु हुन्छ अनि पछुतो लाग्छ ,
तर पछुतो लागेसि याद हुन्छ ।
अनि जीवन भर याद दार हुन्छ है,
नभुल्नुस यो कुरा है ।

मैले मेरो जिजुबुवा को प्राण संसारवाट जादै गर्दा आनुभुद गर्या छु है। तब, म मा बिस्वास आयो। लेख लेखी रहदा हासो लाग्छ आफुमा। तर वस्तबिकता जे रछ तै रै रहने रछ भ्न्ने कुरा को आशा जाग्यो म भित्र ।

जीवन के हो ? भोक्ने मानिस लाई सोध्नु। पक्कै याद हुन्छ है। उत्तर नि पाउनु हुन्छ ।जे लेख लेख्न खोजी राछु , त्यो लेख लेख्न नि अन्योल भै राछु ? किन? सत्य लेख लेख्ने कोसिस मा म छु । मलाइ सत्यता को पात्र न सोच्नु है। आफै मा अनुभाद गर्नु है। जे घटया छ त्यो सग वकलत गर्नु है।

म आतिन छु तर नअतिने पार्थना म स्वयम भगवान सग गर्या छु । उत्तर भगवान मा होला है । तर उहाँ सग नि छैन । किन थाहा छ ? भगवान सृष्टि को कर्ता हुन। तर मेरो लागि मेरो जिजुबुवा हुनुहुन्छ ।

मान्छे मर्ने छन भन्दा आत्ति रहेको छु है।
धेरै आँसु आको छ । तर वस्तविकता सग लड्नु पर्ने आस्था भगवान सग हैन मेरो जिजुबुवा ले दिनु भएको छ ।
अरु उत्तर आफै म भित्र छ ।

तर सबैले याद आवोस भनी यो लेख लेख्नु म आफै लाजित छु है ।
धेरै धेरै माया मार्ग देखाउने ब्यक्ति मा है ।
धेरै धेरै सम्झना छ ।