धनगढीमा आयोजना हुने विभिन्न कार्यक्रमले सहिदको अपमान भएको स्थानीयकाे आरोप

  • प्रकाशित मिति : २०८० आश्विन २०, शनिबार
  • नेपाल टेल संवाददाता

धनगढीमा आयोजना हुने विभिन्न कार्यक्रमले सहिदको अपमान भएको स्थानीयले आरोप लगाएका छन् ।

अमर सहिद दशरथ चन्दको सम्झनामा धनगढी उपमहानगर-४ मा निर्माण भएको सहिद गेटमा कार्यक्रम आयोजकले आफ्नो प्रचारप्रसार सामग्री राखेर गेट निर्माण गरिँदा सहिदको अपमान भएको स्थानीय नरेश चन्दले बताए ।